१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडाैं | जेठ १, २०७९

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं– स्थानीय तह निर्वाचनमा १९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमाले र कांग्रेस बराबरी हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा
२ मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन
३ मनाङ नासों धनबहादुर गुरुङ
४ गुल्मी रेसुङ्गगा नगरपालिका खिलध्वज पन्थी
५ गुल्मी गुल्मीदरवार सरोज थापा
६ डडेलधुरा गन्यापधुरा ईन्द्रबहादुर कार्की
७ डोटी बडिकेदार भैरवबहादुर साउद

 

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ
२ मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले
३ मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट
४ मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले
५ मुस्ताङ लोमन्थाङ टसी न्हुर्वु गुरुङ
६ मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रिङजीन नामगेल गुरुङ
७ बझाङ साइपाल गाउँपालिका मानबीर बोहरा

 

नेकपा (माओवादी केन्द्र)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा जगदुल्ला नारासिं रोकाय
२ दैलेख नौमुले गाउँपालिका छविलाल सुवेदी
३ बागलुङ ताराखोला गाउँपालिका धनबहादुर बिक

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम
१ डोल्पा काइके गाउँपालिका अंगद कुमार राना
२ डोल्पा छर्का ताङसोङ गाउँपालिकf सोनाङ गुरुङ

 

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।    १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...

थप पढ्नुहोस्

पोखरा।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

थप पढ्नुहोस्

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्